सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

'नेपाल साहसिक पर्यटनको गन्तव्य बन्नसक्छ'

काठमाडौँ । नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ ९एनएमए० ५० वर्ष पुग्दैछ । विसं २०३० कार्तिक १६ गते तद्नुसार ०१ नोभेम्बर, १९७३...