बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

डुम र मुसहर समुदायका १ सयभन्दा बढी परिवारलाई सोलार वितरण

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका अन्तरगत डुम र मुसहर समुदायका एकसय १० परिवारलाई सोलार बत्ति वितरण गरीएको छ । मंगलवार एक विशेष  कार्यक्रमको आयोजना गरी नगर प्रमुख धर्मेन्द्र पटेलले १...