रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा ‘जीप’ दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् । शुक्रबार साँझ दाङको तुलसीपुरबाट मुसिकोट खलङ्गातर्फ आउँदै गरेको लु २...