भदौरे जीप दुर्घटना अपडेट : २ जनाको मृत्यु
आइतबार, १८ चैत २०८०, १८ : ४१
पोखरा । पोखराको भदौरे जीप दुर्घटनामा घाइतेमध्ये २ जनाको मृत्यु भएको छ । पोखराबाट अन्नपूर्ण गाउँपालिका वडा ४, भदौरे देउराली जाँदै गरेको ग१ज ५५४७ नम्बरको जीप आइतबार दिउँसो सल्लाघारीमा दुर्घटना भएको हो ।
कास्की प्रहरीका अनुसार दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पोखरा २३ का ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षे जयराम सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण