बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतमा रेलवेको भग्नावशेषमा पुरिएर १४ जनाको मृत्यु,  थुप्रै अलपत्र

भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर चौध व्यक्तिको मृत्यु भएको छ  भने अन्य थुप्रै फसेको आशङ्का गरिएको छ । भग्नावशेषबाट २३ जनालाई निकालिएको छ जसमा...