बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अस्ट्रियाद्वारा विद्यालयहरूमा हिजाबमाथि प्रतिबन्ध लगाउने कानुन पारित

भियना । मध्य युरोपको देश अस्ट्रियाले विद्यालयहरूमा हिजाब माथि कडा प्रतिबन्ध लगाउने नयाँ कानुन पारित गरेको छ। यहाँ दक्षिणपन्थी पार्टीको नेतृत्वमा तीन मध्यमार्गी पार्टीहरू सम्मिलित गठबन्धन सरकार रहेको छ। सरकारले यो...