बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालगञ्जमा सडक अतिक्रमण हटाउन सुरु

नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रको सडक अतिक्रमण हटाउन सुरु गरेको छ । सडकपेटी र नाली अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन अभियान नै सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए। ...