नेपालगञ्ज । श्रीमान्सँगको सम्बन्ध टुटेपछि विगत दुई वर्षदेखि 'लिभिङ टुगेदर' मा बस्दै आएकी २२ वर्षीया सिर्जना बुढा मगरको रहस्यमय मृत्यु भएको छ । शनिबार राति बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित सडकमा जलेको...