शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रेल सञ्चालनको डिपीआर तयार, एकीकृत जाँचचौकी निर्माणमा ढिलाइ

–नीरज गौतम नेपालगञ्ज– बाँकेको कोहलपुरसम्म रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना रिर्पोट (डिपीआर) तयार भइसकेको छ ।  सिमापारी भारतको रुपैडियाबाट कोहलपुरसम्म झण्डै साढे १८ किलोमिटर लामो दूरीको रेलमार्ग निर्माणका लागि भारतीय...