मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बीसवटा गोही राप्ती नदीमा छाडियो

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका २० वटा गोहीलाई प्रकृतिमा छोडिएको छ । शुक्रबार दिउँसो ती गोहीलाई सौराहा घाटबाट राप्ती नदीमा छाडिएको हो । छाडिएका गोहीमध्ये पाँचवटा भाले...