शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थायी बन्ध्याकरण गरेको जोडीले बच्चा जन्माएपछि डाक्टरलाई अदालतले सुनायो यस्तो आदेश

स्थायी बन्ध्याकरण गरेको जोडीले बच्चा जन्माएपछि कोलम्बियाका एक डाक्टरलाई अदालतले कारबाही स्वरूप एउटा आदेश सुनाएको छ । अदालतको आदेश अनुसार ती डाक्टरले बच्चा १८ वर्षको हुञ्जेलसम्म आर्थिक सहयोग गर्नुपर्ने हुन्छ...