शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्लेन अपहरण’ संलग्न डिबी लामाको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले  डिबी लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । शुक्रबार काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ति जारी गरी लामाको निधनमा सभापति देउवाले दुःख व्यक्त...