शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गंगा नदीमा चिकेन बिरयानी फालेको आरोपमा पक्राउ परेका १४ जनाको जमानत याचिका खारेज

काठमाडौँ । इफ्तार पार्टीपछि बचेको चिकन बिरयानी गंगा नदीमा फालेको आरोपमा पक्राउ परेका सबै १४ मुस्लिम युवकलाई भारतको वाराणसीस्थित सेसन कोर्टले धरौटीमा छाड्न अस्वीकार गरेको छ । बुधबार अदालतले उनीहरूको जमानत...