काठमाडौँ । पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जीत दर्ता गराएको छ । साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले पराजित पराजित गर्दै पोखराले प्रतियोगितामा खाता खोलेको...