शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

युक्रेन संकटमा भाइरल बनेकी युक्रेनी टिकटक स्टार

युक्रेनसँग सम्बन्धित भिडियो बनाउने २० वर्षकी मार्ता वसुता अहिले टिकटकमा लोकप्रिय नाम हो । आमरुपमा उनी टिकटकको प्रयोग त्यसरी नै गर्थिइन्, जसरी उनको उमेरका अन्य युवायुवती गर्छन् । गत सातासम्म...