कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णाली प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले ‘कर्णाली प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र...