बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

फागुन ३० मा साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने

साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन्। दुई दिने भ्रमणका लागि ३० फागुनमा नेपाल आउने भएको उनी १ चैतमा फर्कने जनाइएको छ ।...