सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ प्रधानमन्त्री देउवाबाट उद्घाटन भएको देशकै दोश्रो ठुलो नयाँ खिम्ती सबस्टेसन

प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोश्रो ठुलो २२०/१३२ केभी खिम्ती सबस्टेसनको उद्घाटन गरेका छन् । रामेछापको मन्थली नगरपालिका १३ स्थित साँखे (फुलासी) मा निर्माण सम्पन्न भएको उक्त सवस्टेशनको प्रधानमन्त्री देउवाले शनिबार...