बाँके । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नं. १५ चौधरिया गाउँ बस्ने ३० वर्षीय शिवा थारू रहेका छन्। उनलाई...