बाँकेमा रेडपाण्डाको छालासहित ४ जना पक्राउ
आइतबार, ०६ चैत २०७८, १८ : ४७
बाँके प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित ४ जनालाई पक्राउ गरेको छ ।
बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार आइतबार पक्राउ पर्नेमा डोल्पाको त्रिपुरा नगरपालिका–३ का २३ वर्षीय विकेश वोहरा , सोही स्थानका ३६ वर्षीय हर्कबहादुर बिक, २२ वर्षीय हर्कबहादुर शाही , वर्ष ३६ का रामकृष्ण शाही र २५ वर्षीय सुकराम बिक रहेका छन् ।
प्रहरीको टोलीले उक्त होटलको कोठा नम्वर १०५ मा रहेको खाट मुनी प्लाष्टिककाे बोरा भित्र रहेको रेण्डापाण्डाको छाला दुई थान फेला पारि बरामद गरेको थियो । उक्त अवैध कार्य गर्नेहरु विरुद्ध राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ ९१० बमोजिमको ५ लाखदेखि १० लाखसम्म जरिवाना र ५ देखी १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण