सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

कचनकवलमा एक वर्षमा २४५ जना सर्पले टोकेका बिरामीको उपचार

झापाको कचनकवल गाउँपालिकामा रहेको सर्पदंश उपचार केन्द्रमा एक वर्षमा २४५ जनाको उपचार गरिएको छ । गाउँपालिका स्वास्थ शाखा प्रमुख जागेस्वर प्रसाद यादवका अनुसार २०७८ असार ३ गते बाट संचालनमा...