रोल्पामा शर्पले डसेर एक महिलाको मृत्यु
बिहीबार, १९ भदौ २०७६, १४ : ५२
बुटवल– रोल्पाकी एक महिलालाई सर्पले डसेर प्युठानको एक स्वास्थ्य केन्द्र उपचारका क्रममा ज्यान गएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–२ खुग्रीकी ६५ वर्षीया तारा भारतीको मृत्यु भएको हो ।
घाँस काट्ने क्रममा विषालु शर्पले डसेर उनलाई उपचारका लागि प्युठानको भिग्री प्राथामिक उपचार केन्द्रमा मृत्यु भएको प्युठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए । पछिल्लो केहि दिनयता प्युठान, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा सर्पको त्रास फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण