सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिमी मुलुकमा बढ्दै छ नेपाली छुर्पीको लोकप्रियता

काठमाडौँ । गत आर्थिक वर्ष (२०७९/८०) को तुलनामा चालु वर्ष नेपाली छुर्पीको निर्यात बढेको छ । अघिल्लो आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा एक अर्ब ९३ करोड रुपैयाँको छुर्पी...