मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

‘कर्णालीमा तीन दलसँग एमाले एक्लै लड्न सक्षम छ’

कर्णाली प्रदेशमा एमालेका संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्न निकै पटक खुट्टा उचालेका थिए तर मुख्यमन्त्रीको कुर्सीमा उक्लिन सकेनन् । पहिले माओवादी, अहिले काँग्रेसका शाहीबन्धुले पालैपालो मुख्यमन्त्री बनेको टुुलुटुलु...