बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वैज्ञानिकले प्रयोग गर्ने पन्जाकै कारण माइक्रोप्लास्टिकको मात्रा बढी देखिएको खुलासा

मिसिगन । युनिभर्सिटी अफ मिसिगनको एक अध्ययनले वैज्ञानिकहरूले प्रयोगशालामा प्रयोग गर्ने नाइट्रिल र ल्याटेक्स पन्जाका कारण वातावरणमा माइक्रोप्लास्टिकको मात्रा वास्तविकभन्दा बढी देखिएको तथ्य फेला पारेको छ। अनुसन्धानकर्ताहरूका अनुसार यी पन्जाबाट निस्कने...