शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीका ७५ हजार बालबालिकालाई टाइफाइड खोप

बैतडीका करिब ७५ हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालका प्रमुख योगेशप्रसाद भट्टका अनुसार  जिल्लाका १० वटै  पालिकाका ७४ हजार ९१६ बालबालिकालाई खोप लगाएका हुन् । कार्यालयका...