विश्वकै उच्च स्थानमा उत्पादन हुने अति लोकप्रिय कालीमार्सी धानखेती जुम्लामा सुरु भएको छ । यहाँका किसानले मार्सी धानको बीउ बेर्नामा राख्न थालेका छन् । चैत मार्सी धानको बीउ राख्ने विशेष...