मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले नेपालगञ्ज माओवादीलाई छाड्नुपर्छ : नन्दलाल वैश्य

नेपालगञ्ज । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा एकजना माओवादीमा लागेका व्यापारी पृष्ठभूमिका नेता भेटिए– नन्दलाल वैश्य । हामीले सोध्यौं– ‘माओवादी त सर्वहाराको पार्टी हो भन्छन् । तर, नेपालगञ्जमा तपाईंंहरु जस्ता वैश्य...