शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्च तानिएका तीन न्यायाधीशमाथि थप छानबिन सुरु

कैफियत फैसला दिएको र न्यायमा मोलाहिजा गरेको आरोपमा सर्वोच्च अदालत तानिएका तीन न्यायाधीशमाथि विधिवत् छानबिन सुरु भएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत काजमा तानेका तीन न्यायाधीशमाथि थप...