पोखरा । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ६ र ७ नम्बर वडाका नागरिक अहिले पनि सदरमुकाम कावासोती आउन लुम्बिनी प्रदेशको बाटो घुम्नुपर्छ । प्रदेश सरकारले ‘लाइफलाइन’ मानेको कोरलादेखि त्रिवेणीसम्मको सडक अन्तर्गत...