आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घर जलेपछि पूर्वमुख्यमन्त्री पौडेल - हेटौँडाको विकासको योगदान नै मेरो गल्ती थियो

मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले जेनजी आन्दोलनका क्रममा आफ्नो घरमा आगजनी भएपछि मार्मिक तर व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले हेटौँडाको विकासमा गरेको आजीवन योगदानलाई...