बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि तिलोत्तमा अशान्त

गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने  २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष...