शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीका पूर्व प्रेस सल्लाहकार अर्याल भन्छन्, ‘समाचार हटाउन राजनीतिक तहकै हात हुनुपर्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले समाचार डिलिट गराउने काम राजनीतिक तहबाटै भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । शुक्रबार बिहान अर्यालले एक ट्वीट गर्दै असगर...