काठमाडौँ । निर्माण सामग्री, इन्धन र ग्यासको चर्को अभाव तथा अत्यधिक मूल्यवृद्धिका कारण मुलुकको निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको छ। पछिल्लो दुई महिनादेखि आन्तरिक रूपमा भएको निर्वाचन र अन्तर्राष्ट्रिय...