काठमाडौँ । नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप उम्मेदवारका प्रचार सामग्रीले अस्तव्यस्त बनेको छ। नेतृत्व चयनका लागि महाधिवेशन चलिरहँदा प्रचार सामग्री जथाभाबी फालिएको देखिन्छ। भृकुटीमण्डप क्षेत्रका सडक, फुटपाथ र खुला स्थानमा उम्मेदवारका...