सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आईजीपी नियुक्ति विवाद : एआईजीको असन्तुष्टिले चुनाव सुरक्षामा कस्तो असर पर्ला ?

सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई नियुक्त गरेसँगै दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) असन्तुष्ट बनेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा प्रहरीका उच्च अधिकारी असन्तुष्ट हुनुले निर्वाचन सुरक्षामा...