आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

निजगढ विमानस्थल बनाउन रोक लगाएकोमा खुसीयाली, तस्बिरहरु

सर्वोच्च अदालतले निजगढ विमानस्थल बनाउन रोक लगाएको खुसीयालीमा वातावरण प्रेमीहरूले र्‍यालीको आयोजना गरेका छन् । निजगढ विमानस्थलको निर्माणमा रोक लगाएर पर्यावरण जोगाएको भन्दै प्यान नेपालको आयोजनामा सो र्‍याली गरिएको हो...