शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

सिङ्दी–दूधपोखरी हुँदै हर्पिङडाँडासम्म पदमार्गको खोजी गरिँदै

गण्डकी। गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवं नेपाल पर्यटन बोर्ड, क्होलासोथार गाउँपालिका, मस्र्याङ्दी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लम्जुङको सिङ्दी हुँदै दूधपोखरी, लम्जुङ एवं मनाङको सिमाना गुरुङ देउराली,...