बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लोसपा र लोक दलबीच एकीकरण हुँदै

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र कौशल कुमार सिंह नेतृत्वको लोक दलबीच एकीकरण हुने भएको छ । दुई दलबीचको एकीकरण घोषणा आइतबार पार्टी कार्यालयमा हुने लोसपाका कार्यालय सचिव रञ्जित...