शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भाइवर साइमनले जिते 'नेपहपको श्रीपेच'को उपाधि

नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइवर साइमनले जितेका छन् । शनिबार  काठमा स्थित सोल्टी होटेलमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि हासिल गरेका हुन्...