शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पर्सामा सामाजिक सद‍्भाव कायम राख्दै ईद मनाइयो

पर्सा । पर्सा जिल्लामा पनि इस्लाम समुदायले ईद–उल–फित्र (ईद) सामाजिक सद‍्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै पर्व मनाएका हुन् । ...