वासिङ्टन डिसी । अमेरिकी राजनीतिमा एक उच्च व्यक्तित्व र प्रतिनिधि सभाको सभामुखको रूपमा सेवा गर्ने पहिलो अमेरिकी महिला न्यान्सी पेलोसीले अर्को चुनावमा आफू प्रतिस्पर्धा नगर्ने घोषणा बिहीबार गरेकी छन् । ‘म...