सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

आज संघीय संसद्का तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ। सङ्घीय संसद् मातहतका तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति...