सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

संसदीय समितिको बैठकमा पुगे प्रधानसेनापति शर्मा

शुक्रबार, ०३ असार २०७९, ०९ : ३५
शुक्रबार, ०३ असार २०७९

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानसेनापति प्रभुराम शर्मा उपस्थित भएका छन् । 

पछिल्लो पटक पेचिलो बनेको अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) बारे छलफल गर्न समितिले प्रधानसेनापति शर्मालाई बोलाएको थियो । 

समितिले परराष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौडेल र रक्षा सचिव किरणराज शर्मालाई पनि छलफलका लागि बोलाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप