सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नाम प्रदेश निर्वाचन कार्यालय, निगरानी जिल्लाको मात्रै !

प्रदेश निर्वाचन कार्यालयमा प्रदेशका सबै जिल्लाहरूको चुनावी गतिविधि र तथ्याङ्क हुनुपर्ने हो । तर कर्णाली प्रदेश निर्वाचन कार्यालय भने सुर्खेत जिल्ला बाहेक अन्य जिल्लाको चुनावी गतिविधिबारे बेखबर रहेको छ ।  ...