बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस मधेस प्रदेशका कोषाध्यक्ष यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका मधेस प्रदेश कार्यसमिति कोषाध्यक्ष एवं हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद ढकालले मंगलबार शोक विज्ञप्ति...