मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाका शिव मन्दिरमा भक्तजनको घुइँचो, एडिलेडमा बोलबम यात्रा

साउन महिनालाई शिव आराधनाको महिनाको रूपमा लिइन्छ। साउन महिनाभर आराध्यदेव महादेवको आराधना गर्ने, सात्त्विक भोजन गर्ने, हरिया र रंगीचंगी परिधान लगाउने सांस्कृतिक तथा लौकिक प्रचलन रहँदै आएको छ।  नेपाली...