मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

‘त्यो हुन्थ्यो भने मेरो घर श्रीमतीले भरिन्थ्यो’

शिवहरि नेपाल ‘वैरागी’ नेपालका दिग्गज कलाकारमध्येका एक  हुन् । कतिले सभासद् तथा कतिले पुतलीका बा, केहीले त अन्य नामबाट पनि चिन्छन् । यी सबै नाम उनको वास्तविक परिचय भने होइन...