बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तत्कालीन न्यायाधीश अधिकारीले पुनर्बहालीको माग गर्दै दायर रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । न्याय परिषद्को सिफारिसमा तत्कालीन कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बर्खास्त गरेका तत्कालीन जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ...