सुर्खेत । कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले उम्मेदवारी फिर्ता लिएका छन्। उनले यसअघि कांग्रेसका आधिकारिक उम्मेदवार हर्षबहादुर बमका विरुद्ध बागी उम्मेदवारी दिएका थिए। आज उम्मेदवारी फिर्ता लिएको उनले बताए।